राष्ट्रिय

आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, वैशाख १८ गते। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। जल…

राजनीति

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, वैशाख १९ गते। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ मनाइँदैछ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका…

रोजगार

सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा नयाँ भर्ना खुल्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १८ गते। सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो…

स्थानीय

आज राम नवमी भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,वैशाख ५ गते। आज राम नवमी भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम…

आर्थिक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, वैशाख १९ गते। पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो। त्यस्तै, हवाई…

विश्व

ताइवानमा आज ७.४ म्याग्निच्युडको भूकम्प

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत २१ गते। ताइवानमा आज ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ…

खेलकुद

आईपीएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई १ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २१ गते। आईपीएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई १ रनले पराजित गरेको छ । हैदरावादले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो…